भिटोफ द्वारा सिद्धलेक लाई पर्यटन वर्ष घोषणा
धादिङको सिद्धलेक गाउँ पालिका स्थित सलाङ गाउँलाई पर्यटन वर्ष २०७४ को रुपमा घोषणा गरिएको छ ।
३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले धादिङको सिद्धलेक गाउँ पालिका को सलाङ गाउँ सहित स्याङ्जाको पित्लेक गाउँ र मकवानपुरको कुन्छाल गाउँलाई पर्यटन वर्ष गाउँको रुपमा घोषणा गरेको हो ।
विश्व पर्यटन दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशी र भिटोफका अध्यक्ष रामप्रसाद सापकोटा (कमल) ले सामुहिक रुपमा तीन गाउँलाई पर्यटन वर्षको रुपमा घोषणा गरेका हुन् ।
सलाङको आमकोटको होमस्टे र सिद्धलेक डाडाको धार्मिक महत्व, पर्यटन सम्भावनालाई मध्यनजर गर्दै पर्यटकिय गाउँ घोषणा गरिएको भिटोफ नेपालका अध्यक्ष कमल सापकोटाले जानकारी दिए ।

Comments
Post a Comment