निर्माणाधीन वडा कार्यालय भवनको निरीक्षण
सिद्धलेक गाउँ पालिका वडा नम्बर ४ को निर्माणाधीन कार्यालय भवनको निरीक्षण गरीएको छ ।
शिद्धलेक गाउँ पालिका प्रमुख प्रेमनाथ सिल्वाल, उप प्रमुख कमला शर्मा, कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भट्टराई , इन्जिनियर केशव तिमिल्सिना, सिद्धलेक ४ का वडा अध्यक्ष ,उपाध्यक्ष,शदश्यहरु लगायतको टोलिले सिद्धलेक ४ स्थित आरुवास्टारमा निर्माण हुँदै गरेको वडा कार्यलय भवनको निरीक्षण गरियको छ ।
निरीक्षण कार्यक्रममा वोल्दै गाउँ पालिका प्रमुख प्रेमनाथ सिल्वालले बन्दै गरेको वडा कार्यलय भवन उचित स्थानमा बनाइयको र सुरक्षा गर्ने जिम्मा स्थानीय हरुको रहेको बताउनु भयो ।
गाउँ पालिका को करिव ३० लाख लगानीमा वडा कार्यलय भवन सिद्धलेक ४ स्थित आरुवासटारमा निर्माण हुँदैछ । निर्माणाधीन भवनको हाल सम्म प्रथम चरणको डोपिसी ढलान सम्पन्न भैसकेको छ भने तिहार अघिनै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखियको छ । निर्माणको जिम्मा काठमाडौ स्थित गोर्खा इको प्यानललाइ दिइएको वडा कार्यलय निर्माण उपभोक्ता समितिको अध्यक्ष खड्ग कुमार श्रेष्ठले वताउनु भयो ।

Comments
Post a Comment